देशभर थपिए २५ कोरोना संक्रमित
काठमाडौं । देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार ८४५ जनाको नमूना परीक्षणमा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ। गएको २४ घण्टामा ५५ हजार २४० जनाले कोरोना बिरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया