NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

देशभर थपिए १० जना कोरोना संक्रमित

काठमाडौं । गत २४ घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३३९ जनाकाे नमुना परिक्षण गर्दा साे संख्यामा संक्रमित थपिएका हुन् । गएकाे २४ घण्टामा २६ जना निको भएका छन् भने ५४६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.