NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

थपिए १४ जना कोरोना संक्रमित

काठमाडौं । मंगलबार देशभर १४ कोरोना संक्रमित थपिएका छन् । एक हजार ३३० जनाको नमूना परीक्षणमा सो संख्यामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गएको २४ घण्टामा २० जना निको भएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ८८ हजार ३१६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ हजार २४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने ४९१ सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

No photo description available.

ताजा अपडेट

नेपालवाच विशेष