थप ९ जनामा काेराेना संक्रमण

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अनुसार पीसीआरबाट ८ र एन्टिजेनबाट १ जनामा कोरोना पुष्टि भएको हो ।
बुधबार २४ जना कोरोनामुक्त भएका छन् । देशभर सक्रिय संक्रमतिको संख्या ४७५ रहेको मन्त्रालयले जनाएकाे छ ।
प्रतिक्रिया