१ सय ९८ प्रकारका औषधि नेपाल भित्रिए
काठमाडौं । गत आर्थिक बर्ष सरकारको विषेश सिफारिसमा नेपालमा १ सय ९८ प्रकारका औषधि आयात गरिएको छ ।
औषधि व्यवस्था विभागको सिफारिसमा नेपालमा १ सय ९८ प्रकारका औषधिहरु आयात भएका हुन् ।
त्यसरी आयात गरिएका अधिकांश औषधिहरु क्यान्सर, क्षयरोग तथा एचआईभी जस्ता रोगबाट ग्रसित विरामीले खाने औषधि रहेको विभागले जनाएको छ ।
नियमित रूपमा उपलव्ध नभएका तथा आयात नगरिएका ती औषधिहरु बिरामीको माग अनुसार अस्पतालले गरेको सिफारिसको आधारमा औषधि व्यवस्था विभागले विशेष सिफारिस प्रदान गरेर ल्याइएको हो ।
गत मङ्गलबार विभागले २०७८ साउन देखि २०७९ असार मसान्त सम्म आयात गरिएका औषधिहरुको सूची प्रकाशित गरेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया