निर्वाचनमा पोस्टर र ब्यानर टाँस्न निषेध, अटेर गर्नेलाई एक लाख जरिवाना
काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा पोस्टर र ब्यानर टाँस्न निषेध गरेको छ । यही आउँदो बैशाख ३० गते हुने भएको निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारले पोस्टर र ब्यानर नटाँस्न आयोगले आग्रह गरेको हो ।
आयोगका सहप्रवक्ता सूर्य प्रसाद अर्यालले उक्त कार्य आचारसंहिता विपरित रहेको र त्यस्ता कार्य गर्ने राजनितिक दल तथा उम्मेदवारलाई यथाशिघ्र उक्त ब्यानर तथा पोस्टर हटाउन निर्देशन दिने बताए ।
त्यस्तै उनले अटेर गर्ने दल तथा उम्मेदवारलाई एक लाख जरिवाना तिराउनेसमेत जानकारी गराए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया