निर्वाचनका दिन सार्वजनिक विदा
काठमाडौं । सरकारले स्थानीय चुनावका लागि मतदान हुने दिन वैशाख ३० गते सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निर्वाचनका दिन नेपालभरिका सबै सरकारी र सार्वजनिक निकायमा विदा दिने जानकारी गराउँदछौं ।’
यसअघि मन्त्रिपरिषद्को बैठकले पनि मतदानका दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया