भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मतगणना साढे ११ बाट सुरु हुने
मध्यपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मतगणना साढे ११ बजेबाट सुरु हुने सर्वदलीय बैठकले निर्णय गरेको छ । भक्तपुर र चाँगुनारायण नगरपालिकाको मतगणना शनिबार बिहानबाट गरिने छ ।
भक्तपुरकै अर्को नगरपालिका सूर्यविनायकको मतगणना कहिलेबाट सुरु गर्ने भन्ने बारेमा निर्णय गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया