भरतपुरमा पछि परिन् रेनु
काठमाडौं । भरतपुर महानगरालिकामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रसरता लिएका छन् । सात मतले उनले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहाललाई पछि पार्दै अग्रता लिएका हुन् ।
यो समाचार तयार पार्दासम्म सुवेदी ६६ मतका साथ अघि छन् भने दाहाल ५१ मतका साथ दोस्रो स्थानमा छिन् । त्यस्तै अर्का स्वतन्त्र उम्मेदवार जगन्नाथ पैडेलले १३ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया