बालेनलाई १५ सय बढी मत, स्थापित ६ सय र सिर्जना ८ सयले पछि परिन्
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्रका बालेन शाह निरन्तर अगाडि देखिएका छन् ।
उनले पछिल्लो परिणाम अनुसार चार हजार चार सय ४५ मतगणना हुँदा १५७५ मत ल्याएर अग्रता बनाइरहेका छन् ।
दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितकाे ९८५ मत आएको छ । तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ८२५ मत मात्रै ल्याएकी छिन् ।
मतगणनामा काठमाडौं १ र ३२ को गणना गरिएको छ । साथै, २, ३ र ४ को पनि गणना भइरहेको छ । ३२ वडामा धेरै मत ल्याएर अग्रता बनाएका बालेनले अरु वडाको मतगणना हुँदा पनि अग्रता बढाउँदै लगेका हुन् ।
राप्रपाका मदनदास श्रेष्ठकाे ९१ मत मात्रै अाएकाे छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया