ओखलढुंगाको लिखु-९ मा एमालेका ढुंगेल प्यानलसहित विजयी
ओखलढुंगा । ओखलढुंगा लिखु गाउँपालिका वडा नम्बर-९ मा एमालेका केशव हरी ढुंगेलको प्यानलसहित विजयी भएका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार मिलन विष्टले ७१४ मत प्राप्त गरेका छन् ।
उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार अशोक कुमार कार्कीले २६४ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष अस्मिता थापाले ६८६ मत प्राप्त गरेकी छिन भने कांगेसकी प्रेम कुमारी दाहलले २२२ मत ल्याएकी छिन् ।
यसैगरी वडा अध्यक्ष केशवहरी ढुंगेलले ४६६ मत प्राप्त गरी विजय हासिल गरेका हुन् भने उनका प्रतिस्पर्धी रमेश कुमार घिमिरेले २९० मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया