युगान्डाद्वारा नेपाललाई १०३ रनको लक्ष्य
काठमाडौं । काठमाडौंमा भइरहेको महिला क्रिकेटकाे टि-२० अन्तर्राष्ट्रिय सिरिजमा युगान्डा र नेपालबीच भइरहेको क्रिकेटमा युगान्डाले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ ।
युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनाएको थियो । युगान्डाका लागि जानेट एम्बाबजीले १९, रिता न्याङगेन्दोले १८ रन बनाएकी थिइन् । नेपालका लागि कबिता कुँवरले २, रविना क्षेत्री, कबिता जोशी, इन्दु बर्माले १/१ विकेट लिएका थिए ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया