नाम्खामा गठबन्धनको जित

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का प्रेम लामाले जित हासिल गरेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी भएका छन् ।
अध्यक्षमा लामाले एक हजार ४६६ मतकासाथ विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्य लामाले ६६२ मत प्राप्त गरे ।
त्यसैगरी उपाध्यक्षमा लामाले एक हजार ९४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी लाक्पानुर्बु लामाले ५६५ मत ल्याए ।
तीन हजार १८२ मत रहेको नाम्खामा दुई हजार ३७१ मत खसेको थियो ।
ताजा अपडेट
-
बुकीपाटनका भेडीगोठ : पर्यटकको मन लोभ्याउने हिमाली सुन्दरता
-
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?
-
आज पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
प्रतिक्रिया