काठमाडौंमा एमालेका स्थापितमाथि कांग्रेसकी सिर्जनाको अग्रता
काठमाडौं । काठमाडौं महानरपालिकाको जारी मतगणनामा दोस्रो स्थानमा रहेका एमाले मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा धकेलिएका छन् ।
९६९५० मतगणना हुँदा स्थापित दोस्रोबाट तेस्रोमा पुग्दा कांग्रेस मेयरकी उम्मेदवार सिर्जना सिंह दोस्रोमा आएकी छिन् ।
सिर्जना ३७ भोटले अगाडि देखिएकी हुन् । स्थापितले १९ हजार एक सय ४९ म ल्याउँदा सिर्जनाले १९१८६ मत ल्याएकी छिन् ।
पहिलो स्थानमा रहेका स्वतन्त्रका बालेन शाहले ३५ हजार भोट कटाएका छन् । काठमाडौंमा एक लाख ९० हजार भोट खसेको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया