नामिबियाविरुद्ध उत्रँदै नेपाल (खेल तालिकासहित)
काठमाडौं । स्कटल्याण्डमा हुन लागेको आइसिसी विश्वकप लिग टूअन्तर्गतको स्कटल्याण्ड सिरिजमा नेपाल आज आफ्नो पहिलो खेलमा नामिबियासँग उत्रँदैैछ ।
खेल एअरस्थित कामबोसडन क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ ।
सिरिजमा नामिबियाले आज दोस्रो खेल खेल्न लागेको हो । यसअघि उ घरेलु स्कटल्याण्डसँग पराजित भएको थियो ।
नेपालले स्कटल्याण्ड र नामिबियासँग दुई–दुई खेल खेल्ने छ ।
यस्तो छ खेल तालिका :
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया