ललितपुरमा बालबालिकालाई कोरोनाविरुद्ध खोप अभियान पुनः सुरु

काठमाडौं । ललितपुर महानगरपालिकाले पुन: सोमबारदेखि ५ वर्ष पुरा भइ १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्ध फाइजर खोप दिन सुरु गरेको छ ।
महानगरले खोप कार्यक्रम तीन दिसम्म सञ्चालन गर्ने जनाइएको छ । उक्त खोप क्रार्यक्रम विहान ११ बजेदेखि साँझ ४ बजेसम्म हुने महानगरले जनाएको छ ।
यस अघि महानगरले सञ्चालन गरेको खोप क्रार्यक्रम आवश्यक मात्रामा खोप उपलब्ध नभएका कारण स्थगित गरेको थियो ।
प्रतिक्रिया