ललितपुरमा बालबालिकालाई कोरोनाविरुद्ध खोप अभियान पुनः सुरु
काठमाडौं । ललितपुर महानगरपालिकाले पुन: सोमबारदेखि ५ वर्ष पुरा भइ १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्ध फाइजर खोप दिन सुरु गरेको छ ।
महानगरले खोप कार्यक्रम तीन दिसम्म सञ्चालन गर्ने जनाइएको छ । उक्त खोप क्रार्यक्रम विहान ११ बजेदेखि साँझ ४ बजेसम्म हुने महानगरले जनाएको छ ।
यस अघि महानगरले सञ्चालन गरेको खोप क्रार्यक्रम आवश्यक मात्रामा खोप उपलब्ध नभएका कारण स्थगित गरेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया