नेपाललाई पहिलो सफलता, करणले लिए विकेट
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा अहिले नेपालले नामिबियाविरुद्ध खेलिरहेको छ ।
यसैबीच नेपालले पहिलो विकेट लिएको छ । करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
नामिबियाले ७.४ ओभरमा एक विकेटको क्षतिमा ३९ रन बनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया