नेपालले पहिलो विकेट गुमायो
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्याण्डविरुद्ध खेलिरहेका नेपालले पहिलो विकेट गुमाएको छ ।
एक सय ४५ रनको झिनो लक्ष्य पछ्याइरहेको नेपालले आठौं ओभरमा ४७ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको हो ।
कुशल भुर्तेल २७ रन बनाएर आउट भएका हुन् । उनको स्थानमा देव खनाल ब्याटिङ गरिहेका छन् । उनलाई आरिफ शेखले साथ दिइरहेका छन् ।
यसैबीच, नेपालले ५० रन कटाएको छ । ८.४ ओभरमा नेपालले ५० रन कटाएको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया