कोरोनाका बिरामी बढ्दै, एकैदिन १०९० जना संक्रमित हुँदा २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाका विरामी बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार गत २४ घण्टामा १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ६ हजार ३०० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । सोमबार ९३४ जना संक्रमित थपिएका थिए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ४३८ जना संक्रमणमुक्त भएका छन् । मंगलबार सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया