देशभर थपिए ४८७ जना काेरोना संक्रमित, एकको मृत्यु
काठमाडौं । बुधबार थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिमा २४२ तथा एन्टीजेन विधिमा २४५ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ जना संक्रमितको मृत्यु भएको छ भने १६४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ । गत २४ घण्टामा देशभर सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया