देशभर थप ३२४ जनामा कोरोना पुष्टि, एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१५ को नमुना परीक्षणमा ३२४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, शुक्रबार एक जनाको मृत्यु भएको छ । याे सँगै मृत्यु हुनकाे संख्या ११ हजार ९९९ पुगेकाे मन्त्रालयले जारी गरेकाे विवरणमा उल्लेख छ । गत २४ घण्टामा ४१८ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ पुगेको मन्त्रालयले जनाएकाे छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया