देशभर २६९ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार ५५७ वटा नमुना परीक्षण गर्दा २६९ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार संक्रमणका कारण एकजनाको मृत्यु भएको छ भने २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया