कोरोना अपडेट : ३८ जनामा कोरोना पुष्टि, एकको मृत्यु
काठमाडौं । बुधबार देशभर ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको हो ।
त्यस्तै, गत २४ घण्टामा ५२ जना संक्रमित निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । अहिले देशभर १ हजार १२२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया