२७ जनामा कोरोना संक्रमण, २६ संक्रमणमुक्त
काठमाडौं । सोमबार २७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ८६७ पीसीआर र ६७९ जनाको एन्टीजेन परीक्षणमा २७ जनामा संक्रमण पुष्टि भएको हो ।
गएको २४ घण्टाको अवधिमा २६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८७ हजार ३२४ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर ५६९ जना सक्रिय संक्रमित रहेका छन् ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया