५१ जनामा कोरोना संक्रमण, २१ संक्रमणमुक्त
काठमाडौं । बिहीबार थप ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७८६ जनाको परीक्षणमा सो संख्या संक्रमित थपिएका हुन् ।
त्यस्तै, गत २४ घण्टामा २१ जना निको भएका छन् भने ६ सय २२सक्रिय संक्रमित रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ९ लाख ८७ हजार ३९६ पुगेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया