देशभर थपिए ३२ कोरोना संक्रमित
काठमाडौं । नेपालमा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् । एक हजार १६२ जनाको परीक्षणमा पिसीआरबाट ६३४ र एन्टीजेनबाट ५२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६८८ सक्रिय संक्रमित रहेको मन्त्रालयको तंथ्याकमा उल्लेख छ । त्यस्तै, आइतबार ७ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८७ हजार ४४५ पुगेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ हजार २४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया