देशभर ४६ जना काेराेना संक्रमित थपिए

काठमाडाैं । साेमबार देशभर थप ४६ जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २८७ जनाको कोरोना परीक्षण गर्दा साे संख्यामा संक्रमित थपिएका हुन्।
त्यस्तै, गएकाे २४ घण्टामा ७११ जना सक्रिय संक्रमित रहेका छन् भने १७ जना संक्रमित निको भएकाे मन्त्रालयले जनाएकाे छ ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया