थप ४९ जनामा कोरोना संक्रमण, ५७५ सक्रिय संक्रमित
काठमाडौं । बिहीबार थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ हजार ३१२ जनाको नमूना परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा देशभर २३ जना निको भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ९ लाख ८८ हजार ८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५७५ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया