थपिए १४ जना कोरोना संक्रमित
काठमाडौं । मंगलबार देशभर १४ कोरोना संक्रमित थपिएका छन् । एक हजार ३३० जनाको नमूना परीक्षणमा सो संख्यामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गएको २४ घण्टामा २० जना निको भएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ८८ हजार ३१६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१ हजार २४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने ४९१ सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया