काठमाडौं महानगरको ७ नम्बरको मतगणना सुरु
काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर ७ को पनि मतगणना सुरु गरिएको छ । प्रारम्भिक गणनामा अन्य उम्मेदवारभन्दा बालेन शाह नै अगाडि देखिएका छन् । १०० मत गन्दा शाहले ४८, कांग्रेसकी सिर्जना सिंहले २१, केशव स्थापितले ८ मतमात्रै प्राप्त गरेका छन् ।
हालसम्म काठमाडौंका २ वडाको मतगणना सकिएको छ भने ९ वटा वडाको मतगणना जारी छ । बालेनले १५,९०६ मतसहित अगाडि छन् र स्थापित ८ हजार ४ सय २७ र सिर्जनाले ७ हजार ३ सय ४८ मत प्राप्त गरेकी छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया