नवनिर्वाचित जनप्रतिनिधिहरुको ५ वर्षे कार्यकाल सुरु
काठमाडौं । २०७४ सालमा निर्वाचित स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकाल बिहीबार रातिबाट सकिएपछि अहिले निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल शुक्रबारदेखि सुरु भएको छ ।
अब जनप्रतिनिधिको कार्यकाल २०८४ साल जेठ ५ गतेसम्म रहनेछ ।
०७४ मा तीन चरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएको थियो ।
शुक्रबार बिहानसम्म देशभर ६ सय २ स्थानीय तहको निर्वाचन नतिजा आइसकेको छ । अब १ सय ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । धेरै मतदाता रहेका काठमाडौं, भरतपुर, विराटनगर, वीरगञ्जलगायत महानगरपालिकामा अन्तिम नतिजा आउन अझै केही लाग्ने देखिएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया