नीति बहस : विकास निर्माणको प्रक्रियामा हाम्रा सांसदको भूमिका कस्तो ?
काठमाडाैं । नेपालका विकासका अर्थतन्त्रकाबारेमा संसदमा कत्ति बहस भएको छ ? यसमा सांसदहरूको भूमिका के हो ? नयाँ आएका सांसदहरूको बुझाइ कस्तो छ ?
यी र यस्तै जिज्ञासाहरूलाई लिएर नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको पछिल्लो एपिसोडमा छलफल गरिएको छ ।
छलफलमा कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोबिन्दराज पोखरेलले प्रतिनिधिसभाका सांसद द्वय शिशिर खनाल र लेखनाथ दाहालसँग ती प्रश्नको उत्तर खोज्ने जमर्को गरेका छन् ।
आवश्यक नीतिगत सुधार, संसदको विधायीकी भूमिका, उनीहरूको उपस्थितीलगायतका विषयमा केन्द्रीत रहेर गरिएको छलफलको पूरा अंश तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
सुनको भाउ ७ हजार ६ सय रुपैयाँले बढ्यो
-
भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै
-
भोटेकोशी बाढी : डिएनए परीक्षणबाट पहिचानको आशमा आफन्त
-
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ शुरु
-
भोटेकोशी बाढी: १२ सयभन्दा बढीको मृत्यु, चार हजार बढी अझै बेपत्ता, उद्धार तथा खोजी जारी


प्रतिक्रिया