NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

मतान्तर बढाउँदै बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र शाह र निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितबीचकाे मतान्तर फराकिलाे हुँदै गएकाे छ ।

अहिलेसम्म बालेनले ३११०, एमालेका केशव स्थापितले १६४५ र कांग्रेसकी सिर्जना सिंहले १६०२ मत प्राप्त गरेका छन् । केशव स्थापित र बालेन शाहबीच १४६५ काे मतान्तर छ ।

बालेनलाई १५ सय बढी मत, स्थापित ६ सय र सिर्जना ८ सयले पछि परिन्

झनै पछाडि पर्दै स्थापित

ताजा अपडेट

नेपालवाच विशेष