मतान्तर बढाउँदै बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र शाह र निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार केशव स्थापितबीचकाे मतान्तर फराकिलाे हुँदै गएकाे छ ।
अहिलेसम्म बालेनले ३११०, एमालेका केशव स्थापितले १६४५ र कांग्रेसकी सिर्जना सिंहले १६०२ मत प्राप्त गरेका छन् । केशव स्थापित र बालेन शाहबीच १४६५ काे मतान्तर छ ।
बालेनलाई १५ सय बढी मत, स्थापित ६ सय र सिर्जना ८ सयले पछि परिन्
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया