गुणकारी सुपारी
काठमाडौं । आजकल अधिकांश मानिस माउथ फ्रेसनरको रूपमा मात्र सुपारी प्रयोग गर्छन्। तर आयुर्वेदमा यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक मानिएको छ ।
यो हजारौं वर्षदेखि घरेलु उपचार र विभिन्न औषधि बनाउन प्रयोग गरिदै आएको छ । यसले मुखको अल्सर, दाँत दुख्ने र पेटसम्बन्धी समस्यामाबाट छुटकारा दिन मद्त गर्छ । सुपारीमा यस्ता धेरै तत्व पाइन्छ, जसले दाँतको दुखाईमा आराम दिन्छ।
यसबाहेक, सुपारी मुखको अल्सरको लागि लाभदायक मानिन्छ। सुपारी, खीर र पिपलीको मिश्रण । दाँत र गिजाको दुखाईबाट आराम मिल्छ । त्यस्तै, यसको सेवन वान्ता आउने समस्या भएका व्यक्तिले पनि गर्दा राम्रो मानिन्छ । यो वान्ता रोक्ने अचुक ओखती हो ।
सुपारीको अत्याधिक सेवन पनि शरीरका लागि हानिकारक हुन सक्छ । त्यसैले सुपारीलाई काढा बनाएर खाने गर्दा बढी लाभदायिक मानिन्छ । कलेजो वा मृगौलासँग सम्बन्धित समस्या भएकाले भएकाले भने यसाको सेवन गर्नु हुँदैन् ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया