नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण
काठमाडौं । बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको श्री एयरको ४४० विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।
बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।
काठमाडौं विमानस्थल कार्यालयका अनुसार मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने छ ।
ताजा अपडेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले
-
अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
-
एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
-
४५ वर्षमा २३ सयभन्दा बढी गोही नदीमा छाडियो


प्रतिक्रिया