नबिल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?
काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात चैत १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
नयाँ ब्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ९.०३ प्रतिशतसम्म ब्याज दिईने भएको छ । त्यस्तै बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ९.०३ प्रतिशतदेखि अधिकतम ११.०३ प्रतिशतसम्म तोकिएको छ । संस्थागततर्फ अधिकतम १०.१३ प्रतिशत ब्याज दिने भएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया