आगजनी र तोडफोडको जिम्मा ल्होत्सेले लिनुपर्छ : यातायात व्यवसायी मजदुर
काठमाडाै । यातायात मजदुरहरुले सोमबार विरोधको क्रममा गरिएको आगजनी र तोडफोडको जिम्मा ल्होत्से बहुउद्देश्यीय प्रालिले लिनुपर्ने बताएका छन् ।
सोमबार बालाजु क्षेत्रमा भएको आन्दोलनमा ल्होत्से समूहकै व्यक्तिहको सग्नता रहेको आरोप लगाउँदै यातायात व्यवसायी मजदुरले सो को जिम्मा लिनुपर्ने बताएका हुन् ।
आज आन्दोलनकारी र सरकारबीच वार्ता भइरहको छ । आन्दोलनको प्रभावको कारण आज उपत्यकामा यायातात प्रभावित भएको छ । सार्वजनिक सवारी साधान नचल्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।
ताजा अपडेट
-
आर्थिक वर्ष सकिन एक महिना रहँदा विकास खर्च केवल ३२.५३ प्रतिशत
-
बंगलादेशतर्फ फेरि ४० मेगावाट विद्युत् निर्यात सुरु, ५ महिनामा साढे १ अर्ब आम्दानी हुने
-
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोडको बजेट
-
लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन
-
अब सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यताको अन्त्य बजेटले गरेको छः अर्थमन्त्री वाग्ले


प्रतिक्रिया