राष्ट्रपतिमा कांग्रेसका उम्मेदवालाई समर्थन गरे प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री स्वीकारिन्छ : महत
काठमाडौं । कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई समर्थन गरे पाँच वर्ष प्रधानमन्त्री स्वीकार गर्ने बताएका छन् ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम हुनु नै सबैभन्दा उत्तम विकल्प भए पनि सत्तारूढ दल एमाले नमानिरहेको उनको आरोप छ । उनले राष्ट्रिय सहमतिमा एमाले नआए संविधानको रक्षाधर पार्टीहरू एक भएर कांग्रेसको उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउन आग्रह गरे ।
‘राष्ट्रपतिमा माओवादीले आफ्ना उम्मेदवारलाई समर्थन गरेको खण्डमा कांग्रेसले पनि ५ वर्ष नै प्रधानमन्त्री दाहाललाई समर्थन गरेर अघि बढ्छ’, शुक्रबार न्यूज एजेन्सीसँग महतले भने, ‘संविधान रक्षाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको हो । अहिलेको परिवेशमा कांग्रेसकै उम्मेदवार राष्ट्रपतिमा सबैभन्दा स्वाभाविक छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया