यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा अवरुद्ध, यस्ता छन् कारण
काठमाडौं। यातायात व्यवस्था कार्यालय एकान्तकुनाको सेवा अवरुद्ध भएको छ । कार्यालयले सर्भरमा समस्या आउँदा सेवा प्रभावित भएको जनाएको छ ।
आइतबार सूचना जारी गर्दै कार्यालयले सर्भरमा समस्या आएको जनाएको छ । तर सर्भरमा कस्तो समस्या आएको हो भन्नेबारे बताएको छैन ।
सेवा प्रभावित हुँदा नयाँ लाइसेन्सको प्रक्रिया रोकिएको छ ।
यस्तै लाइसेन्स नविकरण, हराएको लाइसेन्स बनाउने जस्ता सेवाहरु पनि अवरुद्ध भएको छ ।
आजको लागि बायोमेट्रिकको समय तय भएका सेवाग्राहीलाई फागुन २५ गतेको समय दिइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया