NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

नेपालले ५० रन कटायो

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालले ५० रन कटाएको छ ।

नेपाल अहिले १६.४ ओभरमा ३ विकेट गुमाएर ५४ बनाएर खेलिरहेको छ ।