नेपालले १०० रन कटायो
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत युएईविरुद्ध जारी खेलमा नेपालले १०० रन कटाएको छ । नेपालले पाँच विकेट गुमाउँदै १०० रन कटाएको हो ।
यो समाचार तयार पार्दासम्म नेपालले २८ ओभरमा १०३ बनाएको छ ।
अहिले रोहित पौडेल र सोमपाल कामी क्रिजमा छन् ।
नेपालले १६९ रनको लक्ष्य पछ्याइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया