खानेबेलामा भुईंमा बस्ने कि टेबलमा ?
एजेन्सी । हिजोआज भुईंमा बसेर खाने बानी हराउँदै गएको छ । आधुनिक जीवनशैलीसँगै मानिसहरू खाना खान ‘डाइनिङ टेबल’ को प्रयोग गर्न थालेका छन् ।
यसले व्यक्तिमा भुईंमा बस्ने बानीको विकासमा समेत प्रभाव पारेको हो । तर टेबलमा भन्दा भुईंमा बसेर खाना खानु आयुर्वेदिक हिसाबले पनि राम्रो मानिन्छ । यसले शरीरमा लाभदायिक फाइदा दिन्छ ।
भुईंमा बस्दा हामी जसरी दुई खुट्टा पलेटी मारेर बस्छौं, त्यसले हाम्रो शरीरमा सकारात्मक प्रभाव पार्छ । वास्तावमा त्यसरी बस्नु नै एक योग आसनको मुद्रा हो । जसले हाम्रो पाचन क्रियालाईसमेत स्वस्थ राख्छ ।
भुँइमा बसेर खाना खानुका फाइदै फाइदा
१) भुईमा बसेर खाना खाँदा यसले शरीर बलियो हुनुका साथै शरीर दुख्ने समस्याबाट पनि राहत मिल्छ
२) यसले पाचल क्रिया र शरीरलाई सन्तुलित राख्छ ।
३) भुईंमा बस्ने आसानले तपाईको मन शान्त राख्छ र ढाडको हड्डीमा कुनै समस्या आउन दिँदैन् ।
५) यसले रक्त सञ्चारमा फाइदा पुर्याउँछ ।
६) मुटु स्वस्थ राख्छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया