अर्थमन्त्रालयको सल्लाहकारमा को-को भए नियुक्त ?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो प्रमुख आर्थिक सल्लाहकारका रुपमा विज्ञ टोली नियुक्त गरेका छन् ।
अर्थमन्त्री महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गरेका हुन् ।
डा. पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । त्यस्तै पाण्डे अन्तर्राष्ट्रिय व्यापार मामिलाका विज्ञ हुन् भने भट्ट राष्ट्र बैंकको प्रवक्ता हुन् ।
ताजा अपडेट
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
-
रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग
प्रतिक्रिया