नेपालले ५० रन कटायो, आरिफ आउट
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको युएईविरुद्ध जारी खेलमा नेपालले ५० रन कटाएको छ ।
२१ रन बनाउँदा ४ विकेट गुमाएको नेपालले आज ब्याटिङमा बिर्सनलायक प्रदर्शन गरिहेको छ ।
यद्यपि, आठौं ओभरपछि भने ज्ञानेन्द्र मल्ल र आरिफ शेखले टिकेर ब्याटिङ गर्ने कोशिस गरेको थिए । यससँगै नेपालले दुःख गरेर ५० रन कटाएको थियो ।
यद्यपि, नेपालले ५४ रन बनाएको स्थितिमा आरिफ आउट हुन पुगेका छन् । यससँगै नेपालले २१ ओभर खेलिरहँदा ५ विकेट गुमाइसकेको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया