नेपालले छैटौँ विकेट गुमायो, ज्ञानेन्द्र आउट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको युएईविरुद्ध जारी खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ ।
ज्ञानेन्द्र मल्लको रूपमा नेपालले छैटौँ विकेट गुमाएको हो ।
मल्ल ३० रन बनाउँदै आउट भएका हुन् ।
प्रतिक्रिया