खाना ढिलो खाने बानी यसकारण हुन सक्छ घातक
एजेन्सी । अधिकांश व्यक्तिको खाना खाने समय मिल्दैन् । उनीहरु जुन बेला भोक लाग्छ वा खान मन हुन्छ त्यही समय खाना खाने गर्छन् । तर यस्तो किसिमको जीवनशैलीले स्वास्थ्यमा भने प्रत्यक्ष असर पुर्याउँछ ।
खानाको सहि तालिकाले मेटाबोलिज्ममा प्रत्यक्ष प्रभाव पार्छ, जुन पाचनदेखि स्वस्थ शरीरको तौलसम्मका लागि आवश्यक छ । यदि तपाईं ढिलो खाना खानुहुन्छ भने यसले गम्भीर स्वास्थ्य समस्याको जोखिम गराउँछ ।
न्यूट्रिएन्ट्स जर्नलमा प्रकाशित एक अध्ययनले राति अबेरसम्म खाना नखानाले मेटाबोलिजम र रगतमा चिनीको मात्रामा नकारात्मक असर पार्ने देखाएको छ ।
शोधकर्ताहरूका अनुसार समयमै खाना नखाई ढिलो खाने बानीले रगतमा ट्राइग्लिसराइडको समस्या पनि बढाउँछ, जसका कारण मुटुसम्बन्धी रोगको जोखिम उच्चसँग बढ्छ । यसबाहेक अबेर खाना खाने बानीले मोटोपनाको समस्या निम्याउँछ । समयमै खाना खाने बानीले स्वास्थ्य समस्याहरूको जोखिमलाई कम गर्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया