सर्राफले दिलाए पिएनजीको महत्वपूर्ण विकेट
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)ले छैटौं विकेट गुमाएको छ । ४५ रन बनाएर खेलिरहेका अशद भालालाई पवन सर्राफले आउट गरेका हुन् । भालाको विकेटसँगै पिएनजीले महत्वपूर्ण ६ विकेट गुमाएको छ ।
टस हार्दै २५ ओभरभित्र ७८ रन बनाएको पिएनजीलाई भालाले संयमतापूर्वक अघि बढाएका थिए । तर उनको विकेट गुमेपछि खेलमा फर्कन नेपाललाई केही सहज भएको छ ।
७ ओभर सकिंदा पिएनजीले ६ विकेट गुमाएर ११४ रन बनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया