नेपाललाई सुरुवाती झड्का, आसिफ २ रनमै आउट
काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गतको जारी अन्तिम खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी)को सामना गर्दैछ ।
पिएनजीले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालको ब्याटिङ सुरुवातीमा नै धर्मराउन थालेको छ ।
३.१ ओभरमै नेपालले पहिलो विकेट गुमाएको छ । आरिफ शेख २ रन बनाएर आउट भएका छन् ।
पहिलो विकेट गुमाउँदा नेपालले १० रनमात्र जोडेको थियो ।
क्रिजमा अहिले कुशल मल्ल र आरिफ शेख छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया